Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

श्रीसियामा सिलाई कटाई तालिम शुरू

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ श्रीसिया बुधबारदेखी दुई महिने सिलाई कटाई तालिम शुरू भएकाे छ । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) श्रीसिया २५, वीरगंजकाे आयाेजनामा सुरु भएकाे तालिमकाे उद्घाटन लाेसपाका नेता राजेशमान सिंहले गरेका थिए ।

लोसपाका स्थानिय युवा नेता आशुतोष चतुर्वेदीकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा लेसपाका नेता प्रेमबाबु पटेल, उमेश सहनी, मुकेश द्विवेदी, वकील मियाँ, आफ़रोज आलम लगायतकाे सहभागिता रहेकाे थियाे ।

नेता राजेशमान सिंहको सहयोग र नेता चतुर्वेदीको व्यक्तिगत लगानीमा सुरु भएकाे तालिममा प्रेणा श्रेष्ठले प्रशिक्षण दिइरहेकी छिन्  ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...