Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पकहा मैनपुरमा नेकपा एस निकट युवा संघकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजबादी निकट युवा संघ नेपाल पकहा मैनपुर गाउँपालिकाको भेला शनिबार सबैठवामा सम्पन्न भएको छ । सम्पन्न भेलाले मन्जय महतोको अध्यक्षतामा १०१ सदस्यीय युवा संघको गाउँपालिका स्तरिय कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा अजय राम, जितेन्द्र प्रसाद यादव, सचिवमा प्रकाश पटेल, सह-सचीवमा रोहित यादव, जुगुल यादव, कोषाध्यक्षमा बलिराम शर्मा, सदस्यमा अर्जुन बैठा, बिरेन्द्र पासवान, प्रमोद पटेल, लालबाबू पटेल, राजिन्द्र पटेल, अनिल पटेल लगायतका चयन भएका छन् ।

एकीकृत समाजवादी पकहामैनपुर गाउँपालिका कमिटीका अध्यक्ष मदन हजराको अध्यक्षता र जिल्ला सचिवालय सदस्य बृजलाल पासवानको प्रमुख आतिथ्यमा भएकाे भेलामा युवा संघ पर्सा अध्यक्ष भुपेन्द्र साह, दलित मुक्ती संगठन पर्साका अध्यक्ष सुशील हजरा, उपाध्यक्ष अमरदेव पासवान, सचीव साधु राम, समाजबादी प्रेस संगठन पर्साका नेता मनोज पटेल, बिन्दुभुशन साह लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...