Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

वीरगंजको वडा नं. ११ र १२ मा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

spot_img
spot_img

वीरगंज |  नेकपा माओवादी केन्द्र वीरगंज महानगरपालिका वडा नं ११ को वडा सम्मेलन शनिवार सम्पन्न भएको छ। सम्मेलनले अजय महतो धानुकको अध्यक्षतामा २१ सदस्यिय वडा समिति गठन भएको अनेरास्ववियू(क्रान्तिकारी) वीरगंज महानगर उपाध्यक्ष रामबाबु मण्डलले जानकारी दिए।

जुन वडा समितिको उपाध्यक्षमा राजकपुर मण्डल,सचिवमा विरेन्द्र मण्डल, कोषाध्यक्षमा शान्ति देवी मण्डल, सदस्यहरुमा अब्दुल सकुर हवारी,संजय गिरी,नागेन्द्र पटेल,आकाश पटेल, रामबाबु मण्डल, विनोद पटेल, आबिद हुसेन, दामोदर मण्डल, आदित्य मण्डल, ममता मण्डल, सम्सुल हवारी, चम्पा देवी, मिना देवी,अवधेश गिरी, महेश महतो , रन्जु देवी मणडल र लालमुनि मणडल रहेका छन । 

यस्तै, वीरगंज महानगरपालिकाको वडा नं १२ को पनि वडा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले जयलाल साह कानुको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसहमत चयन गरेको छ।

जुन समितिको उपाध्यक्षमा आविद अंसारी सचिवमा सागिर अंसारी, सह-सचिवमा विकाश शर्मा लगायतका रहेको अनेरास्ववियू(क्रान्तिकारी) पर्साका सह-संयोजक एहसान अंसारीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...