Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

नेपाली कांग्रेस कालिकामाई ५ काे सभापतिमा ठाकुर विजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाका वडा नं. ५ काे वडा समितिकाे लागि बुधबार भएकाे निर्वाचनमा अम्बिका ठाकुरको प्यानल विजयी भएको छ । वडा सभापतिमा ठाकुरकाे साथै अन्य पदाधिकारी, सदस्य र क्षेत्रिय प्रतिनिधिमा उनकाे प्यालन विजयी भएकाे हाे । बिहिबार राति सम्पन्न निर्वाचनमा वडा सभापतिमा ठाकुर २८ मत प्राप्त गरी विजयी भएका हुन् । 

यस्तै, वडा समितिको उप सभापतिमा अजय भुषण तिवारी २९ मत, असर्फी राउत २६, सचिवमा माधाे कुमार चाैहान ३३, हिरा प्रसाद चाैहान २८ मत प्रापत गरी विजयी भएका हुन् ।

यस्तै, सह सचिवमा रामअयाेध्या प्रसाद चाैहान, तेज बहादुर प्रसाद, सदस्यहरुमा लालपरी देवी महरा, रिमा देवी, राम्भा देवी, प्रभा देवी, इब्राहिम मियाँ, छाेटेलाल राम, रामानन्द प्रसाद निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत मदन सहनीले जानकारी दिए ।

यस्तै, क्षेत्रिय प्रतिनिधिहरुमा बद्रीनाथ प्रसाद, रिना देवी, रम्भा देवी, रामप्रसाद चाैहान, रमन महताे केंवट, राजेश महताे चाैहान, रामदयाल साह तेली, भुपेन्द्र तिवारी, मदन महाेन माली, लालपरी देवी महरा, छाेटेलाल राम, नरेन्द्र तिवारी, इब्राहिम मियाँ, रामाकान्त प्रसाद चाैहान र दिनेश कुमारी तिवारी विजयी भएकाे अधिकृत सहनीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...