Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

लहावरथकरीमा एकीकृत समाजवादीकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ४ लहावरथकरीमा नेकपा (एकीकृत समाजबादी)को वडा कमिटी गठन भएको छ । लाहावरथकरिमा आयोजित एक भेलाले श्रीलाल मेहताको अध्यक्षतामा ३३ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

जुन कमिटीकाे उपाध्यक्षमा रामदेव राम, बागड प्रसाद यादव, खेदन माझी, सचिवमा मुक्ती नरायण चौहान, सह सचीवमा जाकिर हुसेन, कोषाध्यक्षमा जयकिशाेर साह कानु, सदस्यहरुमा अनिया माझी, रामकली माझी, बाबुलाल साह, भरत प्रसाद यादव, जीवन मियाँ धोबी, सुबास कुमार कुशवाहा, रुसतम मियाँ राकी, बैजनाथ पासवान, साजिर मिया, धुर्व साह कानु, गगनदेव महरा, भरत बैठा, ताराचन्द चौहान, चनरमन राउत कुर्मी, चेतमन माझि रहेका छन् ।

हमिद मियाँको अध्यक्षता र नेकपा (एकीकृत समाजवादी) पकहा मैनपुर गाउँपालिका अध्यक्ष मदन हजरा पासवानकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा जिल्ला कमिटी सदस्य सन्तोष चौरसिया, पिपिएलए पर्साका अध्यक्ष रामबली चौहान, दलित मुक्ती संगठनका जिल्ल सदस्य खुबलाल राम, गाउँ कमिटी सदस्य जितेन्द्र प्रसाद यादव लगायतको विशेष उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...