Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सबैठवामा एकीकृत समाजवादीकाे वडा कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहामैनपुर गाउँपालिका वडा नं. ५ सबैठवामा नेकपा (एकीकृत समाजबादी)को वडा कमिटी गठन भएको छ । 

 सबैठवामा भएकाे एकीकृत समाजवादीकाे भेलाले सन्तोष कुमार चौरासीयाको अध्यक्षतामा ५१ सदस्यीय वार्ड कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा बन्का ठाकुर, खजान्ची ठाकुर, महेन्द्र महतो, सचिवमा साधु राम, सह सचीवमा मोहिचन राम, कोषाध्यक्षमा अनिल चौरासीया, सदस्यहरुमा क्रमश सहबोली पासवान, बिनोद पासवान, अरमुल्लाह अनसरी, महमजान मिया धुनिया, हफिज आलम लगायत रहेका छन् ।

एकीकृत समाजवादी पकहा मैनपुर गाउँपालिका कमिटीका अध्यक्ष मदन हजरा पासवानको अध्यक्षतामा भएकाे भेलामा जिल्ला कमिटी सदस्य हमिद मियाँ लगायतकाे बिशेष उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...