Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

परवानीपुरमा युवा संघकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २१, परवानीपुरमा शनिबार नेकपा (एकिकृत समाजवादी) निकट युवा संघ नेपालको वडा स्तरीय कमिटी गठन भएकाे छ ।

परवानीपुरको ताजपुर टोलमा भएकाे युवा संघकाे भेलाले अनिल कुश्वहाको अध्यक्षाता ८३ सदस्यीय वडा कमिटी गठन गरेकाे हाे ।जुन कमिटीकाे उपाध्यक्षमा संदीप पटेल, सचिवमा सुमन पटेल, सह सचिवमा अनिल शर्मा लगायतका चयन भएकाे युवा संघ पर्साका इन्चार्ज अनल पटेलले जानकारी दिए ।

युवा संघ पर्साका जिल्ला कमिटी सदस्य आनिष पटेलको अध्यक्षता र नेकपा (एकिकृत समजवादी) का केन्द्रिय सचिव नागेन्द्र चौधरीकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा पार्टीका जिल्ला अध्यक्ष बाल गोपाल थापा, जिल्ला सदस्य जलेन्धर पटेल, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, उपाध्यक्ष मंजूर आलम, सचिव बृजलाल पासवान, युवा संघ पर्साका इन्चार्ज अनिल पटेल, युवा संघ पर्साका उपाध्यक्ष श्री लाल कुशवाहा,वीरगंज २१ काे पार्टीका वडा कमिटीका अध्यक्ष राज महमद, धर्मशिला कुशवाहा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा हिन्दुहरुकाे महान पर्व शुभ दिपावली र छठ पर्वकाे शुभकामना अदानप्रदान पनि गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...