Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जिराभवानीमा नेपाली कांग्रेसकाे शुभकामना आदान प्रदान

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. २ मा शनिबार नेपाली कांग्रेसकाे कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा अनुशासन बिभाग प्रमुख रमेश रिजालकाे प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा हिन्दुहरुकाे महान चाँड बडा दशै, दिपावली तथा छठ पर्वकाे शुभकामना आदान प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, महासमिति सदस्य बशिष्टनारायण कुर्मी, बृहस्पति कृष्ण श्रेष्ठ, क्षेत्रीय सभापति रमेश पाण्डे, प्रदेश क्षेत्रिय सभापति श्रीकान्त यादव, सचिव बलिष्टर अहमद, जिल्ला सदस्य प्रेम थापा, वडाध्यक्ष दारा सिन्ह, शेख नुमान लगायतको उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...