Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

युवा संघको संगठन निर्माण अभियान तिब्र

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजबादी पार्टी निकटको युवा संघ नेपाल, पर्साले संगठन निर्माण कार्यलाई तिब्रता दिएको छ । युवा संघ नेपालले आजै वीरगंज महानगरपालिकाे वडा नं. – १२ र १४ को कमिटी गठन गरेको छ ।

वडा नं. १२ मा अरबिन्द कुमार गुप्ताको अध्यक्षतामा २१ सदस्यीय युवा संघकाे वडा कमिटी गठन भएकाे छ । जसको उपाध्यक्षमा संदेश ठाकुर, प्रवीण तिवारी, सचीवमा स्वागत पासवान र सदस्यमा क्रमश पपु कुमार साह, अमित गिरी लगायतका रहेका छन् ।

त्यस्तै, वडा नं. १४ मा प्रताप पटेलको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ ।

उक्त कमिटी गठन र भेला कार्यक्रमहरुमा युवा संघ नेपालका कन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज अनिल पटेल, केन्द्रिय सदस्य संजू चौधरी, राजकुमार सर्राफ, युवा नेता अली अंसारी लगायतको उपस्थित रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...