Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बहुदरमाईमा एकीकृत समाजवादीकाे वडा कमिटि गठन

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ६ गम्हरीयामा नेकपा (एकिकृत समाजवादी) को वडा भेला सम्पन्न भएको छ ।

भेलाले श्रीलाल कुशवाहाको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन गरेको नेपाल दलित मुक्ति संगठन पर्साका अध्यक्ष सुशिल हजराले वताए । जुन समितिको उपाध्यक्षमा अफताब आलम, सचिवमा दिपनारायण प्रसाद कानु, सह–सचिवमा हरेराम प्रसाद कानु, सदस्यहरुमा रामेश्वर महतो, मकसुद मियाँ, मंजुर मियाँ, जयनारायण ठाकुर लोहार, बिरेन्द्र मुखिया बिन, सुर्यदेव प्रसाद, जलन्धर महतो, उमाशंकर साह कानु, उमेश साह कलवार, हरदेव साह कानु लगायतका रहेका छन् ।

अमिरका प्रसाद साहको अध्यक्षता र पार्टीका प्रदेश कमिटि सदस्य किशोरी कुशवाहाको प्रमुख आतिथ्यतामा भएको वडा भेलामा जिल्ला सचिवालय सदस्य मोहन यादव, जिल्ला कमिटि सदस्य ब्रह्मदेव गुप्ता, जयनारायण महतो नुनिया लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...