Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

नेकपा एमाले प्रदेश कमिटी सदस्यमा पर्साबाट २१ जना

spot_img
spot_img

वीरगंज । नेकपा एमाले प्रदेश नं. २ को कमिटीमा पर्साबाट २१ जना परेका छन् । २७५ सदस्यीय प्रदेश कमिटीमा जिल्ला अध्यक्ष प्रभु हजरासहित २१ जना परेका हुन् ।

प्रदेश कमिटी सदस्यमा अध्यक्ष हजरा, बिना शर्मा (मडवारी), योगेन्द्र साह, घनश्याम महत, तेजप्रश निशाद, विश्वम्बर शर्मा, राजकुमार गुप्ता, बसरुदिन अन्सारी, जयप्रकाश थारु रहेका छन् ।

यस्तै, हिरालाल साह, प्रधुमन चौहान, बिचारी यादव, बलिराम साह, शम्भु गुप्ता, नवराज शर्मा, उर्मिला शर्मा, गंगा बहादुर खड्का, फुलझरी देबी, संजिव मिश्रा, मेघराज पासवान र हरिन्द्र हजरा प्रदेश कमिटी सदस्य भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...