Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंज ८ मा नेकपा एसकाे अगुवा कार्यकर्ता भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरको वडा नं. ८ मा नेकपा (एकीकृत समाजबादी) काे अगुवा कर्याकर्ता भेला साेमबार सम्पन्न भएको छ ।

भेलाले उमेश ठाकुरको अध्यक्षतामा गठित नेकपा एमालेको समानान्तर वडा कमिटीलाई नेकपा एकीकृत समाजबादीमा समाहित गर्ने निर्णय गरेको छ । साथै सबित्रि रोक्काको अध्यक्षतामा ११ सदस्यीय महिला संगठन र मुकेश महराको अध्यक्षतामा ७ सदस्यीय युवा संघको कमिटी समेत गठन गरेको अध्यक्ष ठाकुरले जानकारी दिए ।

शान्ता महर्जनको अध्यक्षता र पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापाको प्रमुख आतिथ्यतामाभएकाे भेलामा प्रदेश कमिटी सदस्य किशोरी कुशवाहा, वीरगंज महानगर कमिटी अध्यक्ष मनोज चौधरी, जिल्ला सचिवालय सदस्य बृजलाल पासवान, शंकर कर्ण, सन्तोष सिंह, जोग कुमारी तामाङ, जिल्ला सदस्य अनिल पटेल, राम कुमार पाण्डे लगायतले मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...