Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एसकाे वीरगंज महानगर भेला असाेज १६ गते गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजबादीको वीरगंज महानगरबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरुको बैठक आइतबार सम्पन्न भएको छ ।

वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरीको अध्यक्षता र जिल्ला अध्यक्ष बालगोपाल थापाको विशेष उपस्थितिमा बसेको बैठकले असोज १६ गते महानगरको बृहत भेला गर्ने निर्णय गरेको छ । बैठकले भेलाको तयारी स्वरूप असोज ०९ गते भित्र ३२ वटेे वडा कमिटीहरु गठन गर्ने समेत निर्णय गरेको नगर अध्यक्ष चौधरीले जानकारी दिए ।

बैठकमा जिल्ला सचिवालय सदस्यहरु बृजलाल पासवान, शंकर कर्ण, गङाधर महतो लगयतको उपस्थिति रहेको जिल्ला कमिटी सदस्य एवं युवा इन्चार्ज अनिल पटेलले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...