Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

संविधान दिवसकाे अवसरमा वीरगंजमा सरसफाई

spot_img
spot_img

वीरग‌ंज । संबिधान दिवसको अवसरमा वीरग‌ंजकाे चीनी मिल अवास क्षेत्रमा रहेकाे पशुपति मन्दिरमा सरसफाई गिरएकाे छ । सशस्त्र प्रहरी बल नेपाल १३ गणकाे आयाेजना र युवा समाज पिपरा तथा लिंक रोड विकास समितिको सहभािगतामा सरसफाई गरिएकाे हाे ।

सशस्त्र प्रहरी बल नेपाल १३ गणका प्रहरी नायब उपरिक्षक निर्मल थापाकाे नेतृत्वमा भएकाे सरसफाई कार्यक्रममा युवा समाजका अनिल पटेल, पवन पटेल, मुकेश पटेल, धर्मेंद्र पटेल, लिंक रोड पिपरा विकास समितिका अधक्ष हरि गौतम, सचिव ऋषिराज सत्याल, शम्भु चौरसिया, अवध सिंह, राज कुमार पटेल लगयातकाे सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...