Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एसकाे बहुदरमाईमा भेला सम्पन्न, वडाध्यक्षका प्रत्यासी गरे प्रबेश

spot_img
spot_img

वीरग‌ंज । पर्साकाे बहुदरमाई नगरपालिकामा नेकपा एकिकृत समजवादीकाे नगर भेला सम्पन्न भएकाे छ । भेलाले माेहन यादवकाे अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटी गठन गरेकाे छ ।

जुन समितिकाे सचिवमा ब्रहमदेव प्रसाद गुप्ता, सदस्यहरुमा अमरदेव पासवान, काशिम अन्सारी, महबुब अन्सारी, बच्चा साह, प्रदिप साह, अच्छेलाल साह गाेढ, ध्रुप साह कानु, राजेन्द्र प्रसाद यादव लगायतका चयन भएका छन् ।

पार्टीका केन्द्रिय सदस्य नागेन्द्र चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा प्रदेश सदस्य  किशाेरी कुशवाहा, जिल्ला कमिटी सदस्यहरु अधिवक्ता प्रमाेद साह, सुरेन्द्र जयसवाल, अमिरका साह गाेढ, ध्रुप राय, सुरेन्द्र ठाकुर, साेधा यादव, जयनारायण महताे नुनिया लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य ध्रप राय यादवले गरेकाे कार्यक्रमकाे संचालन चन्द्रिका कलवारले गरेका थिए ।

बहुअरीमा भएकाे कार्यक्रममा तत्कालिन संघिय समाजवादी फाेरमबाट वडाध्यक्षमा चुनाव लडेका बाबुजान अन्सारी र नागेन्द्र यादवले एकिकृत समाजवादीमा प्रबेश गरेका थिए । पार्टी प्रबेश गरेका दुबै जनालाई कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय सदस्य नागेन्द्र चाैधरीले फुल माला र अबिरकाे टिका लगाएर स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...