Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

७ महिलासहित ८८ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १२ मुडलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

अन्जुमन इस्लामियाकाे आयाेजनामा मुडली महजिदमा भएकाे कार्यक्रममा एक महिलासहित ३३ जनाले रक्तदान गरेकाे रक्तसंचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख साैरभ राज पाण्डेले वताए ।

कार्यक्रममा रेयाज अन्सारी, घनश्याम बाबु गुप्ता, असगर अली, हैजल मन्सुर, सबना खातुन, मृतुजा हवारी, हारुक अली, समिर अन्सारीले रक्तदान गरेकाे उनले जानकारी दिए ।

रेक्त संचार केन्द्रका प्राविधिक धिरेन्द्र झाकाे नेतृत्वकाे प्राविधिकहरुकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे । 

यस्तै, लायन्स क्लबकाे आयाेजनामा वीरगंज मै रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजस्थित महाविर धर्मशालामा भएकाे कार्यक्रममा ६ महिलासहित ५५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्रका प्राविधिक प्रमुख पाण्डेले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...