Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

स्व. कुर्मीको श्रद्धान्जली सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस परवानीपुरका नेता एवम् पूर्व गाविस अध्यक्ष स्व. किशोर कुमार कुर्मीको बुधबार श्रद्धान्जली सभा सम्पन्न भएकाे छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरी टाेल निवासी कुर्मीकाे निधन भएकाे १२ औं दिनकाे पुण्य तिथीमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे हाे । नेताहरुले उनकाे तस्बिरमा अबिरकाे टिका र फुलकाे माला लगाई श्रद्धान्जली दिएका थिए । 

नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधि जगदिश साह, वडा नं २ का वडा अध्यक्ष ईश्वरी साह, बारा जिल्लाको क्षेत्र नं. ४ को ख का प्रदेश सभा सदस्यका प्रत्यासी विजय गुप्ता, परवानीपुर गाउँपालिका अध्यक्षका प्रत्यासी लालबाबु यादव, पाँच वटै वडाका सभापति, युवा नेता हरिओम पटेल, लोहा सिंह लगायत पार्टीका नेता, कार्य कर्ताहरुले श्रद्धान्जली दिएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...