Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजमा ३ दिने दक्षता बर्ग सुरु

spot_img
spot_img

वीरगंज । हिन्दू स्वयंसेवक संघ नेपाल, वीरगंजकाे आयाेजनामा शुक्रबारदेखी वीरगंजमा तीन दिवषिय दक्षता बर्ग सुरु भएकाे छ ।

वीरगंजस्थित हिन्दु स्वयंसेवक संघकाे कार्यालयमा सुरु भएकाे दक्षता बर्गकाे उद्घाटन जिल्ला संघचालक ललन द्विवेदी र जिल्ला कार्यवाहक कृष्ण चाैरसियाले गरेका थिए ।

दक्षता बर्गकाे उद्घाटन गर्दै जिल्ला संघचालक द्विवेदीले हिन्दुत्वकाे रक्षा नै राष्ट्रियता भएकाे वताए । उनले स्वयंसेवकहरुलाई हिन्दुत्व नै राष्ट्रीयता भएकाे वताउँदै धर्म संरक्षण र राष्ट्रियता जाेगाउन तर्फ लाग्नु पर्ने धारणा राखे ।

उनले भने “हामीले धर्मकाे रक्षा गर्दै जनता सेवा समेत गर्नु पर्छ । समस्यामा परेका सबैलाई सहयाेग गर्नु नै हाम्राे धर्म हाे । स्वयंसेवक जहिले पनि अनुशासित हुनु पर्ने पनि उनकाे सुझाव थियाे । 

३ दिन सम्म चल्ने दक्षता बर्गमा पर्सा जिल्लाकाे विभिन्न स्थानका २५ जनाकाे सहभागिता रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...