Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवाप्रसाैनीमा गर्भवतीलाई घ्यु वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. मधुवन मथवलमा गर्भवती महिलाहरुलाई घ्यु वितरण गरिएकाे छ ।

बहुक्षेत्रीय पाेषण याेजना अन्तर्गत दलित तथा गरिब गर्भवतीलाई गाउँपालिकाबाट ध्यु वितरण गरिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले वताए । वडा नं. १ का ५० जना गर्भवती महिलाई घ्यु वितरण गरिएकाे उनले जानकारी दिए । 

मधुवन मथवल स्वास्थ्य चाैकीमा गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गर्भवती महिलाहरुलाई घ्यु वितरण गरेका थिए । वडा नं. १ बाट मंगलबारदेखी सुरु भएकाे गर्भवतीलाई घ्यु वितरण कार्य सबै वडामा गरिने उनले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...