Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियास्थित खाेलामा डुबेर वेपता भएका बालक अझै फेला परेनन्

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरिया नगरपालिकामा खोलामा डुबेर एक बालक बेपत्ता भएका छन् । पोखरीया नगरपालिकाकाे वडा ९, शिववर्वाका राजेन्द्र महताे तात्वाका १३ वर्षीय छाेरा राजु महतो तात्वा बेपत्ता भएका हुन् ।

पोखरीया–७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई मंगलबार दिउसाे बगाएको इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ। गाउँका एक जनाको शव सद्गतका लागि मलामी गएका उनी नुहाउने क्रममा पौने ३ बजे बेपत्ता भएका थिए ।

वेपता बालककाे खाेजी कार्य भइरहेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक थापाले वताए ।

जिल्लाबाट गएकाे विपत व्यवस्थापनकाे टाेली, नेपाली सेनाकाे टाेली खाेजी कार्य गरिसकेका छन् भने आज सशस्त्र प्रहरीकाे टाेलीले खाेजी कार्य गरिरहेकाे उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...