Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

वीरगंजमा वर्डलिंककाे नेट छिनछिनमा डिस्टर्ब हुने समस्या

spot_img
spot_img

वीरगंज । वर्डलिंककाे नेट वीरगंज महानगरकाे विभिन्न क्षेत्रमा राम्राे नचलेकाे सेवाग्राहीहरुले गुनासाे गरेका छन् । नेट राम्ररी नचल्दा कार्यालयकाे कामकाज समेत प्रभावित हुने गरेकाे वर्डलिंक प्रयाेगकर्ताहरुकाे गुनासाे छ ।

छिनछिनमा वर्डलिंककाे नेट डिस्टर्ब हुने, चले पनि साेलाे चलेका कारण प्रयाेगकर्ताहरुलाई सास्ती हुने गरेकाे छ । विशेष गरेर छिनछिनमा इन्टरनेट डिस्टर्ब भएका कारण वर्डलिंक नेट प्रयाेग गर्ने कार्यालयहरुकाे कामकाजमा बाधा पुग्ने गरेकाे छ ।

वर्डलिंकले इन्टरनेट शुल्क बढाए पनि सेवा प्रभावकारी बनाउन नसकेकाे प्रयाेगकर्ताकाे गुनासाे छ । प्रयाेगकर्ताका अनुसार नेट डिस्टर्ब भएपछि मर्मत सम्भार पनि समयमा नहुने गरेकाे छ । वर्डलिंककाे कार्यालय वा कर्मचारीलाई फाेन गर्दा फाेन नउठने, फाेन नलाग्ने, फाेन उठेपनि समयमा समस्या समाधान नहुने कारण प्रयाेगकर्ताहरु आक्राेशित भएका छन् । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...