Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

भवानीपुरमा सिलाई कटाई तालिम सम्पन्न

spot_img
spot_img
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १८ भवानीपुरमा ३० दिने सिलाई कटाई तालिम सम्पन्न भएकाे छ ।
 
वीरगंज महानगरपालिकाकाे वडा नं. १८ भवानीपुरकाे सहयाेग र चेतनशील मानव विकास तथा संस्कृति रक्षक समाजकाे आयोजनामा संचालित तालिम आइतबार सम्पन्न भएकाे हाे ।
 
इनार्वास्थि वडा सदस्य बिरेन्द्र पटेलकाे घरमा संचालित तालिममा प्रशिक्षक बबिता यादव र पुजा साहले प्रशिक्षण दिएका थिए ।
सिप मूलक सिलाई कटाई तालिममा २५ जनाकाे सहभागिता रहेकाे थियाे ।
 
वडाध्यक्ष ब्रहमदेव राउत कुर्मीकाे अध्यक्षतामा भएकाे तालिम समापन समाराेहमा वडा सचिव सुर्याकान्त झा, वडा सदस्य बिरेन्द्र पटेल, छाेटेलाल राउत, दिपेन्द्र पटेल, राहुल साह लगायतकाे सहभागिता रहेकाे थियाे ।
 
तालिममा सहभागिहरुकाे तालिमकाे प्रमाण पत्र समेत वितरण गरिएकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...