Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

तेक्वान्दाे संघद्वारा नवनियुक्त मन्त्री शर्मा सम्मानित

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला तेक्वान्दाे संघले आइतबार एक कार्यक्रमकाे बिच प्रदेश नं. २ का नवनियुक्त उर्जा तथा सिचाई मन्त्री ओमप्रकाश शर्मालाई सम्मान गरेकाे छ ।

 वीरगंज दरबार हाेटलमा भएकाे सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री शर्माले तेक्वान्दाे संघलाई आफु सधै सहयाेग गर्न तयार रहेकाे वताए । पर्सा जिल्ला तेक्वान्दाे संघका संस्थापक अध्यक्ष समेत रहेका मन्त्री शर्माले वीरगंजलाई खेलकुदमा देशकाे एक नम्बर मै ल्याउन मेराे इच्छा रहेकाे वताए ।

उनले भने “निषेधाज्ञा सकेपछि तपाईहरुलाई जुन जुन टुर्मामेन्ट प्रतियाेगता आयाेजना गर्नु छ गर्नुस, मेराे समकक्षी र मित्र खेलकुद मन्त्री समेत रहेकाेले आफु सहयाेग गर्न तयार छु ।”

तेक्वान्दाे संघका अध्यक्ष अध्यक्ष गणेशमान श्रेष्ठकाे अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा वीरगंज महानगरपालिकाकाे वडा नं. १० का वडाध्यक्ष नगिना प्रसाद साह, वडा नं. २४ का वडाध्यक्ष दशरथ पटेल, अमित अग्रवाल, कुमार मनान्धर लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...