Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वीरगंज युवा समाजले हेलम्बुका बाढी पहिरो प्रभावितका लागि पठायो राहत

spot_img
spot_img

वीरगंज । वीरगंज युवा समाजले सिन्धुपाल्चोकको हेलम्बुका बाढी पहिरोबाट घरबार गुमाएका परिवारका लागि झण्डै ३ लाख मूल्य बराबरको राहत सामाग्री पठाएको छ ।

चामल, दाल, तेल, चाउचाउ तथा मेडिकल सामाग्रीहरु मास्क, दवाई लगायतका सामाग्री समाजले बिहीबार बिहान हेलम्बु पठाएको हो । प्राकृतिक विपत्तिका बेला मानवीय सहयोग गर्नु सबैको कर्तब्य भएकाले आफुहरुले पनि बाढीपहिरो प्रभावितलाई राहत पठाएको समाजका अध्यक्ष कमल चौगाईले बताए ।

बिहीबार विहान एक कार्यक्रमका बीच राहत सामाग्री लिएर जानेलाई मकालु चोकबाट बिदाई गरिएको अधयक्ष चौगाईले बताए । आफुहरुले पठाएको राहत स्थानिय प्रसाशनको रोहबरमा प्रभावितको हातमा पुर्याइने पनि चौगाइले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...