Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

पाइला नेपालद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयाे

spot_img
spot_img

वीरगंज । पहिलाे पाइला नेपाल वीरगंजले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई मास्क, पंजा र सेनिटाईजर सहयाेग गरेकाे छ ।

ट्राफिक प्रहरी कार्यालय मै पुगी मास्क १६५० पिस, पंजा १०० पिस र सेनिटाईजर १० लिटर हस्तान्तरण गरिएकाे पाइला नेपालका अध्यक्ष निश्चल प्रजापतिले जानकारी दिए ।

संस्थाका मधु प्राजपति, कृति श्रेष्ठ, राेहित कलवार, राेहित गुप्ता, सानु गुप्ता, काजल पटेल, राहुल राज बर्दन, एमडि ज्युल हक, राज साह, पुष्पा कुमारी लगायतकाे सहयाेगमा साे सामग्री सहयाेग गरिएकाे अध्यक्ष प्रजापतिले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...