Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

सिजि फाउन्डेसनद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

spot_img
spot_img

वीरगंज । चौधरी ग्रुपद्वारा स्थापना गरिएको सिजि फाउन्डेसनले बारा र रौतहट जिल्लामा रहेका दुई सरकारी अस्पताललाई चार थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

फाउन्डेसनले सोमबार एक कार्यक्रमको आयोजना गरि बारा जिल्लाको कलैया अस्पताल र रौतहट जिल्लामा रहेको गौर अस्पताललाई १० लिटरको २/२ थान गरि जम्मा ४ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको प्रदेश न.२ का प्रमुख सत्येन्द्र झाले बताए ।

वीरगंज महा नगरपालिका वडा न.११ श्रीपुरमा चौधरी ग्रुपको सिजि फाउन्डेसनको प्रदेश न.२ को प्रादेशिक कार्यालयको उदघाटन गर्नु हुँदै वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले फाउन्डेसनको तर्फबाट सो अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर समेत हस्तान्तरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...