Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

विपन्न परिवारकाे छाेरीकाे विहेमा सहयाेग

spot_img
spot_img
पाेखरिया । पोखरिया युवा क्लबले दुई अति विपन्न परिवारका छाेरीकाे बिहेमा सहयोग गरेकाे छ ।
 
क्लबले बिहिबार एक कार्यक्रमकाे विच पोखरिया नगरपालिकाकाे वडा नं. ८ जगतपुर निवासी अकालु मुखिया बिन र मन्न्पुर निवासी भैरहव ठाकुर हजामकाे छोरीको बिहेमा खाद्य सामग्री सहयाेग गरेकाे हाे ।
 
दुबै जनाकाे घर मै पुगी चामल ५० किलाे, आलु ५० किलाे, प्याज २५ किलाे, तेल ५ किलाे, दाल ५ किलाे, पता ३ सय पिस, ग्लास ३ सय लगायतका खाद्य सामग्री सहयोग गरिएकाे क्लबका अध्यक्ष अफराेज आलमले वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ६१६ पुग्यो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान...

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...