Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

वीउवा संघद्वारा क्याटलाई सहयाेग

spot_img
spot_img

वीरगंज । वीरगंज उद्याेग बाणिज्य संघले काेभिड एक्सन टिम (क्याट) पर्सालाई सहयाेग गरेकाे छ ।

क्याटले काेराेना महामारिमा गर्दै आाएकाे सहयाेग तथा निशुल्क भाेजनकाे ब्यवस्था प्रति धन्यवाद दिदै उधाेग बाणिज्य संघले सहयाेग गरेकाे क्याटका सदस्य एवम् नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले वताए ।

उद्याेग वाणिज्य संघले नगद रु २५ हजार, दुई सय पिस सर्जिकल मास्क, ५० थान सेनिटाइजर सहयाेग सवरुप प्रदान गरेकाे उनले जानकारी दिए । 

उधाेग बाणिज्य संघ पर्साका अघ्यक्ष सुबाेध कुमार गुप्ताले उद्याेग वाणिज्य संघमा सहयाेग रकम र सामग्री क्याटका संयाेजक समेत रहेका जिल्ला समन्वय समिति पर्साका संयाेजक नेक महम्द अंसारीलाई हस्तान्तरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ६१६ पुग्यो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान...

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...