Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

नि:शुल्क भोजन अभियानको २७ औँ दिन ।

spot_img
spot_img

दि हन्ड्रेड ग्रुप पर्साले सुरु गरेको निःशुल्क भोजन सेवा २७ औँ  दिन पनि जारी  राखेको छ।

दि हन्ड्रेड ग्रुप पर्साका सदस्य बिशेष  साह को अनुसार “लकडाउन बढे सङै गरिब तथा बेसहाय हरु भोको पेट सुत्ने दर पनि बढे को छ। प्रायजसो काम गरेर खाने , मजदुरि गर्ने तथा भौतिक रुपमा खटी काम गरेर खाने हरुलाई मार परेको छ। साथै गाउँ बाट माहानगर उपचार गराउन आएका बिरामी करुवा तथा बिरामी सङ आएका अभिभावक लाई समेत खाना खान गार्हो परेको छ। यहि समस्या लाई मध्यनजर गर्दै दि हन्ड्रेड ग्रुप पर्साले मिती २०७८/०१/२८ गते देखि निरन्तर रुप मा नि:शुल्क खाना वितरण सेवा सुरु गरेका थियो ।”

ग्रुपले विभिन्न स्थानिय संघसंस्था र युवा हरुको सहयोगमा खानाको साथै फेस मास्क समेत बितरण गर्दै आएको छ। यस अभियानमा निस्वार्थ रुपले अनिल साह ,अमित चौरसिया, निरंजन साह,बिकी सर्राफ ,बिनय गिरि ,अन्केंस पाण्डे, राहुल पटेल, एम डि अरमान, सुशील पटेल, आयुष वर्णवाल, आकाश भगत, जे पी गिरी, दिपु यादव, लगायतका युवाहरु यस्तो महामारीमा समेत खटेर सेवा गरिरहेका छन्।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन्...

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...