Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

आदित्यसंग यामी गौतमले गरिन् बिहे

spot_img
spot_img

बलिउड नायिका यामी गौतम बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, कोरोना कहर चलिरहेको समयमा परिवारको मात्र उपस्थितीमा आदित्य धरसँग बिहे गरेकी हुन् ।

आदित्यले चलचित्र ‘उरी’को निर्देशन गरेका थिए । यामीले सामाजिक संजालमा बिहेको तस्वीर सार्वजनिक गर्दै सबैको आर्शिवादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् ।

चलचित्र ‘विक्की डोनर’मा काम गरेपछि चर्चामा आएकी यामीको बलिउडमा राम्रै चर्चा थियो । उनले, केही सफल चलचित्रमा समेत अभिनय गरेकी छिन् । उनै, यामीले सामाजिक संजालमा बिहेको तस्वीर सार्वजनिक गर्दा उनका फ्यानहरु आश्चर्यमा परेका छन् ।

यामीले अभिनय गरेको ‘बाला, विक्की डोनर, सनम रे’ जस्ता चलचित्रलाई दर्शकले रुचाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...