Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

जिराभवानीमा १० बेडकाे आइशाेलेसन, एम्बुलेन्स सेवा नि:शुल्क

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानि गाउँपालिकाले पनि १० बेडकाे आइशाेलेसन संचालनमा ल्याएकाे छ । 

गाउँपालिकाकाे वडा नम्बर ३ स्थित बिताे महताे माध्यमिक विद्यालयमा आइशाेलेसन संचालनमा ल्याइएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए । गाउँपालिका अन्तर्गतकाे काराेना संक्रमितकाे उपचारकाे लागि आईसाेलेसन संचालनमा ल्याइएकाे उनले जानकारी दिए ।

साधारण किसिमकाे काेराेना संक्रमितलाई गाउँपालिकाकाे आइशाेलेसनमा राखेर उपचार गरिने छ भने गम्भिर किसिमकाे काेराेना संक्रमितलाई वीरगंज पठाइने छ । 

आइशाेलेसनमा बस्ने संक्रमितकाे खाना, औषधी लगायतकाे सम्पूर्ण थाेककाे व्यवस्था गाउँपालिकाले गरेकाे छ ।

यसका साथै काेराेना स‍ंक्रमितकाे लागि दुई वटा एम्बुलेन्स सेवा समेत तयारी अवस्थामा राखिएकाे अधिकृत मेहताले वताए । उनका अनुसार काेराेना संक्रमितकाे लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...