Date
मङ्ल, कार्तिक १७, २०८३
Tue, November 3, 2026

विश्व हिन्दु परिषदद्वारा काेराेना संक्रमितकाे लागि हेल्पलाइन संचालन

spot_img
spot_img

वीरगंज । विश्व हिन्दु परिषद नेपाल, पर्साले वैश्विक कोरोना महामारीबाट जुद्धि रहेका लागि हेल्पलाईन संचालनमा ल्याएकाे छ ।

स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या आएको खण्डमा त्यसको समाधानको निम्ती निम्न नम्बरमा २४ औं घण्टा सम्पर्क गरी निशुल्क सेवा लिन सकिने हिन्दु परिषद नेपाल, पर्साले जनाएकाे छ ।

१. कृष्ण मोहन सहाय— ९८४५१८७५५०
२. बृजेश मल्लिक —९८०१०१०५१०, ९८४५०९७०२५
३. सुनिल साह —९८५५०१०१२७
४. सोमनाथ जी —९८४५६०९५५५, ९८२४२११०८८
५. सुभम केडियो — ९८०४२३०८३०, ९८४५४९५१२१
६. सरोज साह— ९८११८६११३९
७. विकास ठाकुर — ९८५१००६६१२
८. दिपक कण्ठ — ९८४९३३७४९०
९. विनित गुप्ता —९८०७२०९५८६
१०. अंकित श्रीवास्तव — ९८२५२००२००, ९८०९२८०५८०
११. अवधकिशोर चौरसिया — ९८०२१२५९९२

परिषदसंग तपसिल अनुसारकाे विशेषज्ञ चिकित्सकहरु रहेकाे समेत जनाएकाे छ ।
१. डा. दिपक कुशवाहा ( एमडी )
२. डा. विपुल भगत ( एमडी )
३. डा. अजय कुमार गुप्ता ( एमडी )
४. डा. संदीप राउत ( एमडी )
५. डा. दिपक चाैरसिया (एमबीबीएस) 
६. डा. सन्तोष चौधरी ( ल्याब )
७. डा. नृपेन्द्र कण्ठ ( फिजियोथेरापीस्ट )
८. डा. धीरेन्द्र सिंह ( आर्युवेदाचार्य एवं योगगुरु )

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

समाचार लेखेकै कारण पत्रकारलाई धम्की, वडाध्यक्षमाथि कारबाही गर्न प्रेस चौतारीको माग

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मण साह कानुले पत्रकार शैलेश साह कानुलाई सार्वजनिक मञ्चबाटै अपशब्द प्रयोग गर्दै कुटपिटको धम्की दिएको आरोप लागेको...

काठ बरामद गर्न गएको संयुक्त टोली र स्थानीयबीच झडप, ८ थान झ्याल नियन्त्रणमा

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टीस्थित पकडीटोलमा रहेको एक चिरान तथा फर्निचर उद्योगबाट काठ बरामद गर्ने क्रममा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप भएको...

जिराभवानीमा कक्षाकोठामै प्रधानाध्यापकमाथि हातपात

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२ स्थित श्री वनशक्ति प्राथमिक विद्यालय, काठमाडौं टोलका प्रधानाध्यापक गोविन्द मिर्दाहामाथि विद्यालयकै कक्षाकोठाभित्र हातपात भएकाे छ। विद्यालयमा लामो समयदेखि चल्दै आएको...