Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्सामा थप एक काेराेना संक्रमितकाे मृत्यु

spot_img
spot_img

बीरगंज । पर्सामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । नारायणी अस्पताल वीरगंजमा उपचाररत काेराेना संक्रमित वीरगंज महानगरपालिका वडा नम्बर १२ निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको हाे ।

गत बैशाख १२ गते अस्पतालमा भर्ना भएका उनकाे सोही दिन गरिएको एन्टिजेन परिक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो ।

गम्भीर प्रकृतिको निमोनियाबाट समेत ग्रसित रहेका ति पुरुषको बिहीबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...