Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वीरगंजमा थप ७६ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल वीरगंजकाे प्रयाेगशालामा साेमबार गरिएकाे परिक्षण थप ७६ जनामा काेराेना भाइरस संक्रमण फेला परेकाे छ ।

१४० जनाकाे स्वाबकाे नमुना आरटी पिसिआर विधिबाट परिक्षण गर्दा ७६ जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे अस्पतालका काेभिड संयाेजक डा. सराेज राेशन दासले वताए । संक्रमित हुनेमा पर्साका ६४ जना र बाराका १२ जना रहेकाे उनले जानकारी दिए ।

उनका अनुसार थपिएका संक्रमितहरु ५५ जना पुरुष र २१ जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ बर्षिय बालकदेखि ७० बर्षिय बृद्ध सम्म रहेका छन् । संक्रमितहरुकाे सिटी भ्यालु १४.१ देखी ३५ सम्म रहेकाे छ ।

पर्सामा थपिएका संक्रमित बहुदरमाई नगरपालिकाकाे वडा नं. ३ का २ जना वाहेक अरु सबै वीरगंज महानगरपालिकाका विभिन्न वडाका वासिन्दा हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...