Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

सातो माई मन्दिरकाे नेता पटेलद्वारा अनावरण

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे वडा नं. २ पिपरास्थित सातो माई मन्दिरको मंगलबार एक समारोहका बिच जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य शिव पटेलले अनावरण गरेका छन् ।

एतिहासिक सातो माईको मन्दिर जीर्ण भए पश्चात पर्सा क्षेत्र न. २ (ख) का प्रदेश सांसद रमेश प्रसाद कुर्मीकाे संसदीय बिकास कोषबाट रु पाँच लाख र बहुदरमाई नगरपालिका वडा नं.२ का वडाध्यक्ष जितेन्द्र पटेलकाे वडा स्तरिय बजेटबाट रु दस लाखको लागतमा पर्खालसहितको मन्दिर निर्माण भएको हो ।

बहुदरमाई नगरपालिकाकाे वडा न.२ का वडाध्यक्ष जितेन्द्र पटेल र जसपा पर्साका सचिव राजेश साहकाे बिशेश उपस्तिथिमा स्थानिय भद्रभलादीहरुको भब्य सहभागितामा बिशेश धार्मिक अनुस्ठान गरि माताको प्राण प्रतिशठान भएको पुजामा सहभागी जसपा बहुदरमाई नगरपालिकाका नगर अध्यक्ष कृष्ण यादवले बताए ।

बहुदरमाई नगरपालिकाका प्रख्यात पुरोहित केदार पंडित नेतृत्वमा सम्पन्न पुजा बेदिमा श्रीमान श्रीमती महेन्द्र प्रसाद सिंह बसेका थिए । पुजकाेे हवनमा गाउँका सयाैं जनाकाे सहभागीता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...