Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

पाेखरिया युवा समाजद्वारा खाद्यान्न सामग्री सहयाेग

spot_img
spot_img
वीरगंज । पोखरिया युवा समाजले तीन जना गरिबको छाेरीकाे बिहेमा खाद्यन्न सामग्री सहयोग गरेकाे छ ।
 
समाजले खधान समाग्री चावाल, दाल, चिनी, आलु, प्याज, तेल, मैदा, बेसन, पाता, गिलास, श्रीङगारको समान जस्ता समाग्री सहयोग गरेको गरेको हाे । सहयोग गरिएकाे व्यक्तिहरुकाे नाम र ठेगाना समाजले गाेप्य राखेकाे छ ।
 
समाजका बिकाश कुमार तिवारी, अभास रौनियार, सुनिल पटेल, धर्मेस्वर गिरि, रमेश गिरि, मकबुल मियाँ मन्सुरी, ताराचन्द गुप्ता, मनोज गुपता, उमेश रौनियार, इन्द्र्देव पटेल, दिनेश मिश्रा लगायतकाे सहयाेगबाट सहयोग गरिएकाे पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तत्वाले वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...