Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीरगंज १० मा माओबादी केन्द्रकाे कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र)को वीरगन्ज महानगरपालिका वडा नम्बर १० को कमिटि गठन गरिएको छ । शुक्रबार भएको वडा भेलाले पवन गुप्ताको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन गरेको हो ।

नवगठित कमिटिको उपाध्यक्षमा आशा गिरी, सचिवमा जियालाल साह, सह–सचिवमा रोशन गुप्ता, कोषाध्यक्षमा बबिता कुमारी चयन भएका छन् ।

त्यसैगरी, कमिटीकाे सदस्यहरुमा बिनोद साह, बिकास चौरसिया, मनोज साह, अफताब खान, संतोष साह, पिंटु पटेल रहेका छन् । त्यसैगरी, ४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएकाे अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य जुबेर आलमले वताए । जुन समितिमा शत्रुधन गिरी,  मनोज कुमार गुप्ता, दिनेश साह र हरी जैशी रहेका छन् ।

शत्रुघन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य रामदरस कुश्वाह, वीरगंज माहानगर अध्यक्ष रहबर अन्सारी, ज़िल्ला सदस्य प्रभाकर गुप्ता लगायतको उपस्थिति रहेको थियो । 

त्यसैगरी, शुक्रबार नै वीरगंज महानगरपालिकाकाे वडा नं. २९ मा रुदल अन्सारीकाे अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...