Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

पर्सागढीमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाकाे वडा नं. ८ हरपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । युवा समाज हरपुरको सहयोग र  पर्सागढी नगरपालिका वडा नं. ८ को आयोजनामा भएकाे कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।

हरपुर सामुदायिक भवनमा भएकाे कार्यक्रमको उद्घाटन रक्तदान गरेर वडाध्यक्ष किसुन देव प्रसाद यादबले गरेका थिए ।

साे कार्यक्रममा ब्रमानन्द यादव, त्रिपुरारी दास थारु, राज प्रसाद चाैधरी, धुब्र प्रसाद कुर्मी, भुपेन्द्र कुमार राम, उत्तम राम, सुर्य प्रकाश साह, फुपेन्द्र कुमार दास, मधुकर प्रसाद यादव, बाचा साह तेली, अशाेक महताे थारु, केशव राम लगायतकाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रम रक्त स‌चार केन्द्र वीरगंजकी प्राविधिक दिलीमाया घिमिरे नेतृत्वकाे प्राविधिकहरुकाे सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...