Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सांसद यादवको पहलमा प्रदुषित सिर्सिया नदिको स्थलगत अवलोकन

spot_img
spot_img

वीरगंज । प्रतिनिधि सभा सदस्य प्रदिप यादवको पहलमा पर्सा र बाराको औद्योगिक क्षेत्रमा स्थलगत अवलोकन गरिएको छ ।

संघीय संसदको उधोग तथा बाणिज्य र श्रम उपभोक्ता हित समितिले पर्साको सिमानामा पर्ने सिरसिया नदिको फोहर पानी नियंत्रण तथा बारा पर्साको उधोग तथा कलकारखानाले गरिराखेको प्रदूषण बारे स्थलगत अवलोकन गरेकाे हाे ।

सांसद देवेन्द्र पौडेलकाे संयाेजकत्वमा रहेकाे समितिले जगदम्बा स्टील, नारायणी छाला, त्रिशक्ति सिमेन्ट, चोवों सति फिड हडी उधोग अमृत घ्यु राज–हंस घ्यु लगायतका उधोगमा स्थलगत निरिक्षण गरेकाे सांसद यादवले वताए । 

अवलाेकन तथा अनुगमनमा स्थानिय जनप्रतिनिधीहरू, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका अगुवा, पत्रकार तथा स्थानियको सहभागिता रहेको थियो ।

अनुगमन समितिले जनताको पिडा बुझेर प्रदुषण नियन्त्रण र श्रीसिया नदीको प्रदुषित पानी नियन्त्रण गर्ने काम छिटो भन्दा छिटो गरिने सांसद यादवले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...