Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

जिराभवानीमा सामुदायिक भवनको शिलान्यास

spot_img
spot_img

जिराभवानी । पर्साको जिराभवानी गाउँपालीका वडा नम्बर १ को भवानीपुरमा साेमबा एक कार्यक्रम बिच सामुदायिक भवनको शिलान्यास गरिएकाे छ । भवनको शिलान्यास प्रदेश सभा सदस्य शंकर चौधरीले गरेका थिए ।

सिलानयास कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रममा प्रदेश सभा सदस्य चौधरीले उपभोक्ता समिलाई भवन निर्माण कार्य समयमा सम्पन्न गर्न निर्देशन दिए ।

प्रदेश सभा सदस्य सदस्य चौधरीको प्रदेश संसदिय बिकास कोषबाट एघार लाखको लागतमा सुबिधा समपन्न दुई काेठ्ठे भवन निर्माण हुने हुन लागेकाे हाे ।

भवन निर्माण समितीका अध्यक्ष सत्देव भैया थारुकाे सभापतित्व र प्रदेस सभा सदस्य शंकर चौधरीको प्रमुख आतिथ्यमा भएकाे शिलान्यास कार्यक्रममा जिराभवानी गाउँपालिक वडा नम्बर एकका वडाध्यक्ष सेख नुमान आजम, नेपाली काङ्ग्रेसका सथानिय नेता महादेव महतो थारु, युवा नेता ब्रहमानन्द चौधरी, दिनेश चौधरी, जोगिन्द्र यादव, सोमनाथ सापकोटा लगायतकाे सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...