Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

स्व. जिपी काेइरालाकाे स्मृतिमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

spot_img
spot_img

वीरगंज । नेपाल पूर्व प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजा प्रसाद काेईरालाकाे ११ औं स्मृति दिवसकाे अवसरमा आइतबार गिरिजा प्रसाद काेईराला फाउण्डेशन पर्साले आमाकाे मायाँ छात्रावासमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेकाे छ ।

फाउन्डेसन पर्साकाे अध्यक्ष माेहम्मद सहाबुदिनकाे अध्यक्षतामा फाउण्डेशले छात्रावासमा रहेका १८ जना बालबालिकालाई नेपाली, अङ्ररेजी र गणितकाे कपी, कलम, फुटबल, चक्लेट, फलफुल र जुस वितरण गरेका हाे ।

स्व. गिरिजा प्रसाद काेईरालाकाे तस्विरमा माल्यार्पण गरि गिरिजा प्रसादकाे जिवनी बारे प्रकास पारि छात्रावासका बालबालिकालाई सामाग्री वितरण गरिएकाे फाउण्डेशन पर्साकी सह सचिव मिन्टु सिंहले बताईन ।

शैक्षिक तथा खेलकुद सामाग्रि वितरण कार्यक्रममा फाउण्डेशनका सदस्यद्वय दिलिपराज कार्कि, सन्ताेष सिंह, सुनैना मानन्धर लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...

टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित

काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत भिक्टोरिया सिए–११ सँग नेपाल एक विकेटले पराजित भएको छ । शनिबार सम्पन्न आफ्नो छैटौँ खेलमा नेपालले दिएको १४३...