Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेताकाे स्वास्थ्य लाभकाे लागि नेपाली कांग्रेसद्वारा मन्दिरमा प्राथना

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्र राज जाेशी र मकवानपुर जिल्लाका पूर्व सभापति रघुरमण न्याैपानेकाे स्वास्थ्य लाभकाे कामना गर्दै बुधबार वीरगंजकाे माइस्थामस्थि गहवामाई मन्दिरमा प्राथना गरिएकाे छ ।

गम्भीर अस्वस्थ भई अस्पतालमा उपचाररत रहेका दुबै जनाकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै नेपाली कांग्रेस पर्साले गहवामाई मन्दिरमा प्रार्थना गरेकाे प्रदेश सभा सदस्य राजेश्वर साहले जानकारी दिए । 

प्रार्थनामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चाैरसिया, पार्टीका जिल्ला सभापति अजय कुमार द्विवेदी, पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, प्रदेश सभासदद्वय शंकर चाैधरी, राजेश्वर साह, उपसभापतिद्वय दिना गुप्ता, प्रकाश उपाध्याय, महासमिति सदस्यहरू नरेन्द्र साह, उतमा प्याकुरेल, विरेन्द्रलाल नेपाली, डा.कृपा सिन्धु चौधरी, सहसचिव राेशन लामिछाने, वरिष्ठ नेता ध्रुव नेपाल, विजय उपाध्याय, युवा नेता राधेश्याम चाैरसिया, मणिन्द्रलाल श्रेष्ठ लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...