Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सागढीमा पि.पि.आर रोग सेरो सर्भिलेन्सको नमुना संकलन सुरु

spot_img
spot_img
वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकामा बाख्रामा माहामारीबाट लाग्ने पि.पि.आर रोग सेरो सर्भिलेन्सको नमुना संकलन गर्न सुरु गरिएकाे छ ।
 
नगरपालिकाकाे वडा नं. ३ काे बढीनियार, पकडिया, वडा नं. ४ काे बार्वाटाडी छतैली, वडा नं. ८ काे हरपुरमा नमुना संकलन गरिएकाे पशु प्राविधिक अजय कुमार साहले वताए ।
 
नगरपालिकाकाे आयाेजनामा पशुपंछी रोग अन्वेषण प्रयोगशाला जनकपुरका डा .मुकेश नायक, पर्सागढि नगरपालिका पसु सेवाका इन्द्र कुमार झा, अजय कुमार साह, दिपेन्द्र दास लगायतकाले नमुना संकलन गर्न थालेका हुन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...