Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

नेता पटेलद्वारा क्रिकेट खेलाडीहरुलाई पोसाक र खेल सामग्री सहयाेग

spot_img
spot_img

वीरगंज । जनता समाजबादी पार्टीका नेता शिव पटेलले मंगलबार बहुदरमाई नगरपालिकाका क्रिकेट खेलाडीहरुलाई पोसाक एवम् खेल सामग्री बितरण गरेका छन् ।

नेता पटेलका बुवा स्व. रामबहादुर राउत कुर्मीको नाममा स्थापित “रामबहादुर राउत फाउन्डेसन” मार्फत सो सामग्री बितरण गरिएको क्रिकेट टिमका कप्तान रामेश्वर पटेलले बताए ।

सामाग्री बितरण पश्चात खेलाडीहरुलाई सम्बोधन गर्दै नेता पटेलले बहुदरामाई नगरपालिका क्षेत्र भित्रका खेलाडीहरुको मनोबल बढाउन आफू सदैब सहयोग गर्न तत्पर रहेको बताउदै खेलाडीहरुलाई सभ्य र भब्य रुपले प्रतियोगितामा प्रदर्शन गर्न शुभकामनासहित जित हासिल गर्न आग्रह गरे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...