Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

स्व. विकास पटेलकाे स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । स्व. विकास पटेलकाे दाेस्राे स्मृतिमा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । इम्पेरियल क्लेज आँफ मैनेजमेंट श्रीपुरमा भएकाे कार्यक्रममा ४ महिलासहित ६७ जनाले रक्तदान गरेकाे क्लेजका आलाेक गुप्ताले वताए ।

कार्यक्रममा राधेश्याम पटेल, अरविन्द पटेल, राकेश गुप्ता, ओमप्रकाश गुप्ता, चन्दन साह, धमेन्द्र ठाकुर, भिम पटेल, प्रितम पटेल, नितिश पटेल, जितेन्द्र पटेल, सहिमा नेशा, प्रदिप चाैरसिया, अरुण कुमार कुशवाहा, दिपक पटेल, कृष्णा कुमार साह, दिपक दास थारु, निकेश साह, सुनिल पटेल, अकलेश पटेल, राजन पटेल, सुजित कुमार पटेल, नितेश कुर्मी, बिरबल कुमार यादव, राकेश गुप्ता, आशिष चाैधरी, सुकट अली, राेशन पटेल, नेहा जस्मिन, राजन पटेल, साजन पटेल, दिपक पटेल लगायतकाले रक्तदान गरेकाे उनले जानकारी दिए ।

स्व. विकास पटेलकाे साथीहरुले आयाेजना गरेकाे रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकी प्राविधिक दिल्ली माया घिमिरे नेतृत्वकाे प्राविधिकहरुकाे सहयाेगमा भएकाे थियाे ।

 वीरगंज महानगरपालिकाकाे वडा नं. २४ रामगढवा निवासी स्व. विकास पटेलकाे २०७५ साल फागुन २९ गते निधन भएकाे थियाे ।  इन्जिनियरिङ्ग अन्तिम बर्षमा अध्ययनरत उनकाे २५ वर्षको उमेरमा ब्लड केन्सरले असमायिक निधन भएकाे थियाे । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...