Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

दुई जना विधार्थीले पाए छात्रबृति

spot_img
spot_img

वीरगंज । रोट्रयाक्ट क्लब आफ बीरगन्ज मेट्रोपोलिस र जीवनज्योती माविले २ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच क्लबले राहुल पटेल र सुरज भगवानलाई छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्ति वितरण कार्यक्रममा क्लबका तर्फबाट अमित शर्मा, सलोनी रौनियार, प्रकाश कर्ण, रिता श्रेष्ठ र विद्यालयका तर्फबाट प्रधानाध्यापक शिव गुप्ता, निखिल गुप्ता लगायतकाको उपस्थिती रहेको थियो । मेट्रोपोलिस लिट्रेसी कार्यक्रम अन्तर्गत क्लबले छात्रवृत्ति प्रदान गरेको जनाइएको छ ।

विपन्न परिवारका बालबालिकालाई विद्यालयले छात्रवृत्ति प्रदान गरेको हो । हरेक वर्ष २ जना बालबालिकालाई छात्रवृत्तिका लागि पहल गर्ने क्लबले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...