Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सखुवा प्रसौनीले बा“ड्यो आपाङ्गलाई व्हील चेयर

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आपङ्गता भएकाहरुलाई मंगलबार व्हील चेयर वीतरण गरेको छ । गाउँपालिकाबाट १० जना आपाङ्गता भएकाहरुलाई घर घरमै पुगी व्हील चेयर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले बताए ।

गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, उपाध्यक्ष फूलमति चौधरीले आफै अपाङ्गता भएकाहरु घर घरमा पुगी व्हील चेयर वितरण गर्नु भएको उनले बताए ।

वडा नं. १ मधुवन मथवलका एक जनालाई, वडा नं. २ सखुवा प्रसौनीका २ जनलाई, वडा नं. ४ देउरबानाका ५ जनालाई र वडा नंं. ५ महुवनका २ जनालई व्हील चेयर वितरण गरिएको गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियारले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...