Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

शिव जयन्तीको अवसरमा छपकैयामा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । ८५ औ त्रिमुर्ति शिव जयन्तीको अवसरमा भएकाे कार्यक्रममा ६ महिलासहित २५ जनाले रक्तदान गरेका थिए ।

वीरगंजकाे छपकैया भएकाे कार्यक्रममा रन्जु चौधरी, सन्जु चौधरी, राम देनि जैसवाल, जसोदा देबि, निपुल कुशवाहा, मन्जु यादव, राजु घले, गोवर्धन चौधरी, छोटेलाल प्र. कलवार, रबि कुमार, उत्तम कुमार साह, आनन्द कुमार साह, उमेश कुशवाह, राजेश कुशवाहा, पवन कुमार शर्मा, सुमित कुमार अग्रवाल, बिकास राउत, ईजहार अहमद, रितिक अग्रवाल, श्याम प्रबेश कुमार, अजय चौरसिया, पुस्प कुमार श्रेष्ठ, शशि कृष्ण यादव लगायतकाले रक्तदान गरेका थिए ।

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजका क्षेत्रीय सन्चालिका रबिना दिदिको सभापतित्व र नेपाल चिकित्सक संघ पर्साका अध्यक्ष डा‍. अरुण कुमार कर्णको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका उप- सभापति एवं ब्लड डोनर्स एसोसिएसन पर्साका संयोजक श्रीमती मधु राणा, सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंजका अध्यक्ष ग्यासुदिन ठकुराई लगायतकाको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...