Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

मेयर सरावगीद्वारा ४ कोठे विद्यालय भवनको शिलान्यास

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा न. १५ भिस्वास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन निर्माणको लागि शुक्रबार शिलान्यास गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले एक कार्यक्रमका बिच भवनको शिलान्यास गरेका थिए ।  ४ कोठे भवनको शिलान्यास गर्दै नगरप्रमुख सरावगीले विद्यालयको बृद्धि विकास र शैक्षिक गुणस्तरमा कुनै किसिमको सम्झौता नगर्न विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिए ।

साथै उनले उक्त भवनको निर्माणले विद्यालयको भौतिक पुर्वाधार विकास हुने र यसले विद्यालयको पठनपाठनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...