Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

विमितकाे घर मै पुगी मृत्यु दाबीकाे चेक हस्तान्तरण

spot_img
spot_img

वीरगंज । सानिमा लाईफ इन्स्याेरेन्स वीरगन्ज शाखाले आज एक विमितकाे मृत्यु दाबी घर मै पुगेर हस्तान्तरण गरेकाे छ ।

वीरगंज महानगरपालिका वडा नं. २८ दर्दवा टोल निवासी शेष राउत कुर्मीको नाबालिक छोरी रोशनी पटेलको मृत्युदाबीकाे चेक उनकाे घर मै पुगी हस्तान्तरण गरिएकाे सानिमा लाईफ इन्स्याेरेन्सकी ग्राहक सेवा कर्मचारी सुस्मिता जयसवालले वताइन ।

विमित राेशनी पटेलकाे मृत्यु दाबी एक लाख ३५ हजार ६ सय बराबरकाे चेक उनकाे बुवा शेष राउत कुर्मीलाई हस्तान्तरण गरिएकाे ग्राहक सेवा कर्मचारी जयसवालले जानकारी दिइन ।

मृत्यु दाबीकाे चेक एक कार्यक्रमकाे बिच सानिमा इन्स्युरेन्सका बजार व्यवस्थापन रुसत्म मियाँ र ग्राहक सेवा कर्मचारी जयसवाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...

लंगडीमा ३ महिलासहित ८८ जनाद्वारा रक्तदान

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय प्रेम परोपकार कोषको आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित...